काठमाडौँ, २४ चैत । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आजको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएकाे थियाे।
Banner News
07 April 2026 14:35 PM
काठमाडौँ, २४ चैत । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आजको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त चलचित्र विधेयक प्रस्तुत भएकाे थियाे।
प्रतिक्रिया दिनुहोस्