प्रतिनिधिसभा बैठक काठमाडौँ, १९ चैतः सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः रत्न श्रेष्ठ÷रासस काठमाडौँ, २५ चैत । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । आज सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । सो दिन उपसभामुखको निर्वाचन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्