अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३१ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।