अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।