अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ जेठ । आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।