काठमाडौँ, ५ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार ६ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर ४ हजार ३७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्