काठमाडौँ, ५ साउन । काठमाडौँको कुमारीगालमा चार तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कुमारीगाल डेरा गरी बस्ने ४९ वर्षीय नवीन अग्रवाल छन् । घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा चौथो तलाबाट खसेको प्रहरीले बताएको छ । उनको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्