राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक बस्ने



काठमाडौँ, १६ भदौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि बस्ने भएको छ ।

बैठक असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा बस्ने भएको हो । यो पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठक हो । त्यो भन्दा अघि सचिवालय बैठक बस्ने बताइएको छ ।