काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा आज सभामुख डोलप्रसाद अर्यालले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । विधेयकको पक्षमा बहुमत देखिएको भन्दै सभामुख अर्यालले प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।
यसअघि, विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा तथा विभिन्न पक्षहरूमाथि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जवाफ दिएकी थिइन ।










प्रतिक्रिया दिनुहोस्