काठमाडौँ, ६ मंसिर । सरकारले पछिल्लो समय गरेका २२ वटा निर्णयहरु सार्वजनिक गरेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्