समाचार

आजको राशिफल



२०७८ साल फागुन ९ गते सोमबार आजको दैनिक राशिफल ।

मेष: मानसिक शान्ति र आराम मिल्ने ।

वृष: पछाडि बसेर खुट्टा तान्नेहरु आफै ढल्ने ।

मिथुन: प्राय: हर कार्यमा बाधा अबरोध खडा हुने ।

कर्कट: मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।

सिंह: मनमा प्रसन्नाताको बहार छाउने ।

कन्या: असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।

तुला: नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।

वृश्चिक: सामाजिक स्थानमा खलबल आउने ।

धनु: अनायासै अर्थ जमिन लाभको योग ।

मकर: कार्यमा विविध बिघ्नबाधा खडा हुने ।

कुम्भ: वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मीन: प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।