Banner News

प्रतिनिधिसभाको बैठक सुरु, प्रत्यक्षप्रसारण (LIVE)



काठमाडौँ, ५ जेठ । आजको प्रतिनिधिसभाको बैठक १ बजेदेखि सुरु भएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको हो ।