नेपाली क्रिकेटको टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, २५ माघ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियममा आज आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ ।  तेस्रोपटक विश्वकप खेलिरहेको यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष शुभकामना सन्देश दिँदै हौसला बढाएकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास,…