दुनियाँकै महँगो कफी, जहाँ मानिसहरु कफी पिउन मरिहत्ते गर्दछन्

एजेन्सी । अमेरिकामा रहेको एउटा क्याफेमा दुनियाँकै सबैभन्दा महँगो कफी पाइन्छ । जहाँ कफीको मूल्य प्रतिकप ७५ डलर पर्दछ । क्लेच क्याफे नाम रहेको उक्त क्याफेमा महँगो हुँदाहुँदै पनि मानिसहरु सो क्याफेमा गएर कफी पिउन मरिहत्ते गर्दछन् । त्यो महँगो कफीको नाम नेचुरल गिशा ८०३ हो । लिलामीका क्रममा एक पाउण्ड कफी ८ सय ३ डलरमा…