विश्व शंखेकिरा दौड प्रतियोगिताको संपन्न

साउन १७, एजेंसी । बेलायतमा  विश्व शंखेकिरा दौड प्रतियोगिता संपन्न भएको छ । बेलायतमा यस्तो अनौठो दौड प्रतियोगिताको आयोजना गरिन्छ जहाँ शंखेकिराले भाग लिन्छन् । सन् ६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतिस्पर्धामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।  यो वर्षको शंखेकिरा दौड प्रतियोगिता गत शनिबार संपन्न गरिएको छ…