हेटौंडा, १० मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ३ को नाम र स्थायी राजधानी केही दिनमा नै टुंगो लगाउन आग्रह गरेका छन् । आज हेटौंडामा प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र नेकपाका नेताहरूसँग कुरा गदै अध्यक्ष दाहाल अब प्रदेशको नाम र स्थायी राजधानीबारे अन्यौल राख्न नहुने बताएका हुन । उनले भने,…