अब कुनै कन्फ्युजन छैन, एक ढिक्का भएर अगाडि बढौं : अध्यक्ष दाहाल

बाग्लुङ, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कुनै कन्फुजन नभइ बाटो साफ भएको बताएका छन । बाग्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा अब कुनै अलमल नरहेको बताउदै उनले भने, अब कुनै कन्फुजन छैन । बाटो साफ भएको छ । हामी सबै एक ढिक्का भएर अगाडि बढौं…