श्रमिकको जोखिमपूर्ण जीवनमा सुधारका लागि सामाजिक सुरक्षा योजना : मन्त्री विष्ट

काठमाडौँ, १ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनाले श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधारका लागि भएको उल्लेख गर्नुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा योजनाले सबै श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधार ल्याउने भएकाले यसको कार्यान्वयनमा सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो…