मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौँ, २६ भदौ । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय आज सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन । मन्त्रिपरिषद्का निर्णय १.Food safety and Agriculture Commercialization Program का लागि एशियाली विकास बैंकबाट रू ५ अर्व ७५ करोड सहुलियतपूर्ण ऋण…