निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प छैन : मन्त्री भट्टराई

काठमाडौँ, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । आज काठमाडौँमा नेपाल वातावरणमा पत्रकार समूहद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणको उद्देश्य वन विनास नभएको उनका बताए । सरकारले १०० पुस्ताका लागि भनेर विमानस्थल बनाउन लागेको बताउदै उनले भने, ‘विमानस्थल निजगढमै बन्छ, बरु…