काठमाडौँ, १२ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता रहेको बताएका छन । बुधबार काठमाडौँमा युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल ९आयोन०ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको सर्वाङ्गीण विकास…