नेताका लिखित प्रतिवद्धतालाई छापेर सम्झना गराउने तयारी : मन्त्री विष्ट

काठमाडौँ, ८ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लिखित प्रतिबद्धता जनाएर पनि सामाजिक सुरक्षा सूचीकरणमा नगएका नेताहरूका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन । आइतबार ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आयोजन गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले राजनीतिक दलका नेताहरुको असहयोगका कारण सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो…