मन्त्री भट्टराईद्वारा तीन दिनभित्र भ्रमण वर्षसँग सम्बन्धित योजना बुझाउन आग्रह

काठमाडौँ, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सँग सम्वन्धित योजना तीन दिनभित्र बुझाउन सरकार र निजी क्षेत्रलाई आग्रह गरेका छन् । भ्रमण वर्ष सचिवालयले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले बोल्दै सबै माग र मुद्दा सम्बोधनका लागि आफूले तत्कालै बैठक डाक्ने समेत बताएका छन । उक्त कार्यक्रममा पर्यटन व्यवसायीले…