भक्तपुर जिल्ला नमूनाको रुपमा अगाडि बढेको छ : मन्त्री बस्नेत

भक्तपुर, १८ साउन । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले भक्तपुर जिल्ला नमूनाको रुपमा अगाडि बढेको बताउनुभएको छ । आज हनुमन्ते सफाई अभियानको ७५ औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका र वातावरण विभागले आयोजना गरेको बृक्षारोपण एवं हरियाली कार्यक्रममा सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सार्थक बनाउन भक्तपुर जिल्ला नमूनाको रुपमा अगाडि बढेको बताउनु भएको…