नेकपामा माधव नेपाल हावी, अध्यक्ष ओलीलाई पछि पार्दै इञ्चार्जमा लिए अग्रता

काठमाडौँ, ६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो । पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ ।…