हिमाल, पहाड र तराई एकजुट भई मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ : उपप्रम पोख्रेल

काठमाडौँ, २५ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ । बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताउनुभयो । उपप्रधानमन्त्री…