राष्ट्रिय एजेण्डमा मिलेर गएमात्रै मुलुकलाई समृद्ध नेपाल बनाउन सकिन्छ : मन्त्री खतिवडा

काठमाडौँ, २२ असार । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय एजेण्डमा मिलेर गएमात्रै मुलुकलाई समृद्ध नेपाल बनाउन सकिने बताएका छन । आइतबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा अर्थ मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आव २०७६र७७ को बजेटले सबैलाई समन व्यवहार गरेको बताएका हुन । मन्त्री खतिवडाले भने, ‘बजेट समाजवाद उन्मुख भएको भन्दै…