शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध : मन्त्री थापा

काठमाडौँ, ११ असार । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागुऔषध रहेको बताएका छन । बुधबार काठमाडौँ मृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले आयोजना गरेको ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा बोल्दै लागुऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन लागुऔषध दुव्यर्सनी…