काठमाडौँ, ५ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजन र पोलिटब्युरो गठनको एकतालाई पूर्णता दिने तयारी शुरु गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सचिवालय बैठक बोलाउने निर्णय भएको जनाइएको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा…