एक दुई दिनभित्रै पत्रकारले जनसंगठनको एकताको समाचार लेख्न पाउने छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यबिभाजन र जनसंगठन एकताको अन्तिम टुंगोमा पुगेको खुलासा गर्दै अवको एक दुई दिनभित्रै पत्रकारहरुले जनसंगठनको एकताको समाचारलेख्न पाउने बताउनुभएको छ । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै अध्यक्ष…