गुणस्तरीय तथा प्राविधिक शिक्षा अहिलेको आवश्यकता : प्रम ओली

काठमाडौँ, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्ती केपी शर्मा ओलीले आगामी दिनमा आर्थिक अभावका कारण कोही पनि नेपाली शिक्षाबाट बञ्चित हुनुनपर्ने बताउनुभएको छ । प्रधानमनत्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर…