बुटवल, २३ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिचान, अधकार र भ्रष्टाचारको विरुद्धमा सशक्त आन्दोलन उठ्ने दावी गर्नुभएको छ । शनिबार बुटवलमा मगर राष्ट्रिय परिषदको संघीय भेलाको उद्घाटन गर्दै संयोजक भट्टराईले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने भन्दै उहाँले भन्नुभयो, ‘हामी विप्लवजीहरु जस्तो…