नेपालको जलविद्युत दक्षिण एसियाको विकासको आधार : मन्त्री पुन

काठमाडौँ, १६ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत दक्षिण एसियोको विकासको मूख्य आधार तथा मेरुदण्ड भएको बताउनुभएको छ । काठमाडौँमा जारी लगानी सम्मेलनमा ‘आर्थिक समृद्धिका लागि ऊर्जा’ विषयको सत्रलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्र नै देशको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले सरकारले यस क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सरकारले…