काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटमार्फत भनेका छन, दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना । शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला…