धनगडी, ८ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश स्तरीय कार्यकर्ता भेला आज हुँदैछ । पार्टी एकता भएपछि प्रदेशस्तरीय पहिलो कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका अध्यक्षसहित शीर्ष नेता मंगलवार साँझ धनगढी आइसक्नुभएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुदूरपश्चिम…