चर्चामा आउन हैन, भ्रष्टचार गर्ने कसैको अनुहार हेरिँदैन : प्रम ओली

काठमाडौँ, १५ माघ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले बर्तमान सरकार कुनै चर्चामा आउन नभई जनताले प्रत्यक्षरुपमा देख्ने गरी काम गर्दै भ्रष्टचार गर्ने जो कोहीको अनुहार नहेरी कारवाही गर्ने बताउनुभएको छ । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने बताउनुभएको छ ।…