नेपालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रदासुमन : राष्ट्रपति भण्डारी

मकवानपुर, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रदासुमन ब्यक्त गरेकी छीन । आज मकवानपुरको गढी गाउँपालिकामा रहेको ऐतीहासिक मकवानपुर गढीको २ सय ५६ विजय उत्सवका समारोहको उद्घाटन् गर्दै  नेपालको इतिहासमा मकवानपुर गढीको महत्व दर्शाउनु राम्रो कुरा रहेको बताउँदै नेपालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रदासुमन ब्यक्त गरेकी छन  । ऐतिहासिक धरोहरमा रहेको मकवानपुर गढीको संरक्षण गर्नु अहिलेको…