रोल्पा, ४ माघ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउँदै नीजि क्षेत्रसँग सहकार्य गरी सुन, तामा, पेट्रोलियम पदार्थ तथा मार्वल लगायतका खानीहरुको उत्खनन् हुने बताउनुभयएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत…