काठमाडौँ, २९ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री ओलीले संसदमा गर्नुभएको सम्बोधनका अधिकाशं डाटाहरु झुटै झुट भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद रिजालले केही दिन अगाडि प्रधानमन्त्रीबाट संसदमा सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दावी गर्नुभएको हो । प्रधानमन्त्रीले भनेजस्तो मुलुकमा शान्ति…