काठमाडौँ, २४ पौष । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको र ताकिएको समयमा कुनै पनि कर्मचारी आफ्नो कार्यक्षेत्रमा नपुगे स्वतः बर्खास्त गरी घर पठाइने चेतावनी दिनुभएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठानले आयोजना गरेको स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन : साझा जिम्मेवारी समृद्धिको पहिचान, संघीयता, स्थानीय सरकार र प्रशासन विषयक कार्यक्रममा बोल्दै…