खानेपानी तथा वातावरणको समस्या छिट्टै इतिहासमा समेटिन्छ : प्रम ओली

काडमाडौँ, १९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताहरु आक्रान्त बनेको खानेपानी तथा वातावरणको समस्या तत्कालै समाधान गर्दै उक्त समस्यालाई इतिहासमा समेट्ने बताउनुभएको छ । आज ललितपुरको बालकुमारीमा उपत्यका खानेपानी आयोजनाद्वारा आयोजित फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हरेक दिन विकास निर्माणमा एक पाइला अघि बताउँदै २७ वर्षसम्म चिप्ले किराको तालमा…