चितवन, २९ मङ्सिर । चितवनको सौराहामा अन्तर–प्रदेश सभामा नेपालमा संघियता नयाँ अभ्यास भएकाले समस्याहरुसँग जुध्दै परिपक्वता हासिल गर्नुपर्नेमा जोड दिइएको छ । प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको अनुभव आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता नयाँ अभ्यास भएको…