एसिया प्यासिफिक समिटको विरोध अर्थतन्त्र र पर्यटनमाथिको हमला : प्रम ओली

काठमाडौँ, २० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्यासिफिक समिटको सम्मेलनमा आफ्नो बोलीमा कुनै खोट भए बहस गर्न तयार रहेको बताउँदै एसिया समिटको विरोधले नेपालको अर्थतन्त्र र पर्यटनमाथिको हमला भएको बताउनुभएको छ । नेपाल टेलिभिजनबाट बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै एसिया प्यासिफिक समिटमा आफूले पाएको पदक जायज…