काठमाडौँ, १० मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले कुनै पनि मिडियाले प्रचारमुखी भन्दा तथ्यमूखी समाचार सम्प्रेषण गरेमा पत्रकारिता क्षेत्रको गरिमा बढ्ने बताउनुभएको छ । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्म बुढानिलकण्ठ – ११ को भवन ‘आदिम मिडिया हाउस’को उद्घाटन कार्यक्रममा उहाँले वर्तमान समयमा पत्रकारिता क्षेत्र अनुसन्धान मुलक भन्दा पनि सतही भएको भनाई व्यक्त गर्नुभएको…