शङ्खधर साख्वा न्याय र समानताका अभियान्ता : प्रधानमन्त्री ओली

कार्तिक २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका  छन । नेपाल संवत् ११३९को अवसरमा  सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिदै शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका  हुन  । प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानले  नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको…