असोज ३१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरुले लाखौं नेपालीहरुलाई रोजगारीको वातावरण सिर्जना हुने र विदेशको मरुभूमिमा जानुपर्ने बाध्यता कम हुँदै जाने बताउनुभएको छ । सोमबार सूर्यविनायक नगरपालिका वडा नंं. ७ मा २५ लाख लागतमा निर्माण गरिएको गणेश मन्दिरको उद्घाटन तथा शुभकामना आदनप्रदान कार्यक्रममा…