असोज १४, सुनसरी । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारतबाट छिरेका हतियारधारी समुहले गोलि हानी हत्या गरेको सुनसरीका खुर्सिद अन्सारीको घटनामा संलग्न अपराधीलाई सात समुद्र पार भए पनि कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन । साथै खुर्सिदको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ। खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री थापाले मृतक अन्सारीकी श्रीमती मौलानालाई…