भदौ २९, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकार राजु बस्नेतलाई कानुन बमोजिम नै पक्राउ गरिएको बताएका छन । राष्ट्रिय सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले नागरिकहरुको अपमान गरेको तथा झुठा समाचार प्रकासन गरेको भन्ने बारेमा उजुरी परेपछि उनलाई कानुन बमोजिम नै पक्राउ गरिएको बताएका हुन् । सम्बन्धित निकायमा उजुरी परेपछि ति निकायले नै कानुन बमोजिम…