नेपालकाे गणतन्त्र स्थापनामा भारतकाे महत्वपूर्ण योगदान : सभामुख महरा

साउन २९, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका  छन  । मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा  मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्नेमा  जोड दिए । तेसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित…