साउन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्ने बताउँदै जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय नहुने बताएका छन् । नेकपाको कार्यालय धुम्बाराहीमा कार्यकर्तासँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरु सरकारविरुद्ध एकजुट भएर सरकारमाथि आक्रमण…